बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

डा हेमराज शर्माको एनआरएन महासचिवमा उम्मेदवारी घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार  डा। हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू...