शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...