शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पञ्चायतकालीन चुनाव : भारतमा छापिएको त्यो पोस्टर र ‘ब्रान्डिङ’को जादु

विराटनगर । मोरङको राजनीतिक इतिहासमा २०४२ सालको राष्ट्रिय पञ्चायत निर्वाचन एउटा यस्तो अध्याय हो, जहाँ विचारभन्दा बढी फण्डा र सिद्धान्तभन्दा बढी स्टन्ट हाबी भएको थियो । तत्कालीन नेकपा (माले) भित्र एउटा...