बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षा नियम मिच्ने अफ्रिदीलाई जरिवाना, सिकन्दर राजा भने जोगिए

लाहोर । लाहोर कलन्दर्सले आफ्ना कप्तान शाहीन शाह अफ्रिदीलाई १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ। टोली बसेको होटलमा सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा पञ्जाब प्रहरीले उनीमाथि प्रश्न उठाएको थियो।  टोलीमा...