मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति एमाले सांसदको आपत्ति

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन् ।  आइतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...