मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाली पूर्वाधार बैंकले एक अर्ब डलर लगानी गर्ने

नानिङ– चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का ६ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ । बैंकका अध्यक्ष...