शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा  पकेट क्षेत्र बढाएको हो ।  ...