शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राँकेभूतको लीला

गाउँमा बन्दुकको साइरन बज्यो— ड्याङ, ड्याङ, ड्याङ... । आवाज साम्य नहुँदै दुई जनाले मलाई चर्‍यापचुरुप समातेर ओरालो झारे । दिनभरिको थकाइले खोजिरहेको ओछ्यान छुट्यो । मनमा विरह भरियो । निस्पट्ट औँसीको...