काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो ६ बुँदे तत्कालीन कार्ययोजनाको रूपरेखा सार्वजनिक गरेको छ । जसमा पार्टीको संरचनामा आमूल परिवर्तनको घोषणा गरिएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको...