बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिटिजन्स क्यापिटलले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  सभामा आर्थिक...