बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘सहकारी बैङ्क पर्फर्मेन्समा कमजोर छैन, ७५ करोडभन्दा बढी नाफा प्रोभिजनिङ गर्नुपर्दा समस्या देखिन गएको हो’

काठमाडौँ । सहकारी क्षेत्रको एक मात्र बैङ्क ‘राष्ट्रिय सहकारी बैङ्क’ को गत आर्थिक वर्ष २०७९–८० को वित्तीय रिपोर्ट त्यति राम्रो आएको छैन । आर्थिक वर्षभित्र बैङ्कले गरेको वित्तीय कारोबार निक्षेप...