शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ ।  तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो...