बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्

रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेपले सर्वसाधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् । सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेप नरोकिए...