सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपर तामाकोशीले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभाले शतप्रतिशत हकप्रद शेयर...