शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा फोहोरबाट बायो ग्याँस उत्पादन : टेम्पोमा प्रयोग गर्न केन्द्रले अनुमति दियो, प्रदेशले दिएन

२०७८ पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवाले धरानमा आएर सिएनजी अर्थात् कम्प्रेस नेचुरल ग्याँसबाट टेम्पो चलाएर उद्घाटन गरे । फोहोरबाट उत्पादित उक्त ग्याँसले धरानमा दैनिक ३ सयदेखि ३५० वटा टेम्पोलाई...