शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कतारको भिसा नपठाइदिएको रिसमा मामाको छोराले बनाएका थिए हत्या योजना

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न दुई जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भइ हाल बाँकेको...