सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी (तस्बिरहरु)

कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेसलाई  पोखरामा विमानस्थलमा भव्य स्वागत गरिने भएको छ । सोमबार दिउँसो महासचिव गुटरेस काठमाडौबाट पोखरा विमानस्थलमा ओर्लने भएपछि स्वागतका लागि विमानस्थलमा पोखरेलीहरु जम्मा भएका...