फोटोफिचर
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी (तस्बिरहरु)
सोमबार, १३ कात्तिक २०८०, १३ : ५४
कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेसलाई पोखरामा विमानस्थलमा भव्य स्वागत गरिने भएको छ । सोमबार दिउँसो महासचिव गुटरेस काठमाडौबाट पोखरा विमानस्थलमा ओर्लने भएपछि स्वागतका लागि विमानस्थलमा पोखरेलीहरु जम्मा भएका छन् ।
महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डासहित र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएर स्वागतको प्रतिक्षामा छन् । महासचिव गुटरेस सोमबार दिउँसो पोखरा विमानस्थलमा ओर्लदैछन् । तस्बिर : प्रकाश ढकाल/रातोपाटी
_iRpwDW9DZa.jpg)
_erDDf7f1hv.jpg)
_USimRqmNhX.jpg)
_RzNheaXVdk.jpg)
_CdhrBftNcF.jpg)
_tEQUT22Gle.jpg)
_FhFpyKO257.jpg)
_IVezJwxucl.jpg)
_hZlLSSWt2p.jpg)
_OuErW9ZNtT.jpg)
_PmrB9lwStn.jpg)
_7bBxiN8q3D.jpg)
_gMkEH03tdt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण