एनपिएलको दोस्रो सिजनमा आशिफ शेखको पहिलो अर्धशतक
सोमबार, ०१ मङ्सिर २०८२, १७ : ०७
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका आशिफ शेखले पहिलो अर्धशतक बनाए।
- काठमाण्डु गोर्खाजसँगको खेलमा शेखले ४० बलमा ५४ रन बनाएर खेलिरहेका छन्।
- खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ, जसमा बोल्ट्सले १३ ओभरमा ७८ रन बनाएको छ।
काठमाडौँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका ब्याटर आशिफ शेखले पहिलो अर्धशतक बनाएका छन् । दोस्रो सिजनको काठमाण्डु गोर्खाजसँगको पहिलो खेलमा शेखले पहिलो अर्धशतक बनाएका हुन् ।
शेख अहिले ४० बलमा ५४ रन बनाएर खेलिरहेका छन् । बोल्ट्सले १३ औँ ओभर चलिरहदा ४ विकेट गुमाएर ७८ रन बनाएको छ । एनपिएलको आज हेलिकोपटरबाट पुष्पवृटि गरेर उदघाटन गरिएको थियो । खेल कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण