काठमाडौँ । नेपाल केरा उत्पादक महासंघले सरकारसँग केरा आयात नखुलाउन माग गरेको छ । महासंघले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिँदै १–२ वर्षभित्रै नेपाल केरामा पूर्ण आत्मनिर्भर बन्न सक्ने दाबी गरेको छ । महासंघले...