आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक हजार रुपैयाँ घुस लिएको आरोप : मालपोतका कर्मचारीले गरे आत्महत्या

भक्तपुर– घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूरुपयोग अनुसन्धान आयोगका आयुक्तको नाममा पत्र लेखेर जीवन त्यागेका छन् । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन...