काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री स्तरको आजको निर्णयअनुसार प्राधिकरणको विभिन्न विधामा चार सदस्य नियुक्त भएका हुन् । प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ...