बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानबाट फर्किरहेका अफगान शरणार्थी बोकेको ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा पाकिस्तानबाट स्वदेश फर्किरहेका अफगान शरणार्थीहरू बोकेको एउटा मालवाहक ट्रक दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेका...