बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ ।  काठमाडौँको बुढानिलकण्ठ र कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बस्ने व्यक्तिहरूको कोठाबाट बिहीबार २४ लाखभन्दा बढी...