काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले आज सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त...