शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘कमजोरी नसुधार्ने हो भने सङ्घीयता धराशायी बन्छ’

सुर्खेत । सङ्घीयता कार्यान्वयनमा आएको ६ वर्ष बित्दा पनि प्रदेश सरकारले आफ्नो औचित्य स्थापित गर्न नसकेको टिप्पणी भइरहेका छन् । प्रदेश सरकारको व्यवस्थाले बेकारमा आर्थिक भार मात्रै थपिएको भन्दै खारेज...