काठमाडौँ । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले हङकङमा दर्शक नचाएका छन् । हङकङस्थित वान चाइको क्वीन एलिजावेथ स्टेडियम हलमा आयोजित ‘एभरेस्ट म्युजिक नाईट २०२५’मा उनीहरुले लोकप्रिय...