बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौँ । बागमती प्रदेश सरकारले चार वटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको...