बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

किन धमाधम बन्द हुँदैछन् व्यावसायिक सटर ?

काठमाडौँ । यतिबेला उपत्यकासहित देशभरका व्यापारिक सटरहरु धमाधम बन्द भइरहेको देख्न सकिन्छ । यसअघि भरिभराउ भइरहेका सटरसमेत यतिबेला ‘टू–लेट’ लेखेर राखेको देखिन्छ । यसको मूख्यकारण व्यापार नहुँदा व्यवसायीहरु पलायन हुँदै...