हेडिङ्ले । विराट कोहली र रोहित शर्मा जस्ता दिग्गज खेलाडीहरूको संन्यासपछिको युगमा भारतले नयाँ नेतृत्व र युवाशक्तिका साथ इंग्ल्याण्डविरुद्धको पाँच टेस्टको शृङ्खलाको पहिलो खेलमा धमाकेदार सुरुवात गरेको छ। शुभमन गिलले...