बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अल्लोबाट आत्मनिर्भर बन्दै महिला

म्याग्दी । मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका...