बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड पीडित मुस्कान खातुनलाई वरुण धवनले पठाए भिडियो मेसेज, कृति सेननद्वारा भिडियोकल

प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड छ्यापिएकी १५ वर्षे मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो मेसेज पठाएका छन् । यसका साथै, बलिउड नायिका कृति सेननले मुस्कानसँग भिडियोमार्फत् कुराकानी...