शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जीपको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

कञ्चनपुर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई  मङ्गलबार राति ठक्कर दिएको थियो ।   गम्भीर...