पोखरा । गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५...