बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीशको कार्य योजना : सर्वोच्चको कार्य बोझ घटाउन कानुन परिमार्जन

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्य बोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा शर्माले पेश गरेको...