नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको अलीगढमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक पुरुषले आफ्नी पत्नीको सुराकी गर्दै होटलसम्म पुगेर पत्नी र उनका प्रेमीको भण्डाफोर गरिदिएका छन्...