बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सांसद अन्सारीले भ‍ने – हामी लखेटिएका होइनौँ, सुरक्षित कोठामा सरेका हौँ

काठमाडौँ । बारा जिल्ला घटनालाई लिएर सांसद रहबर अन्सारीले स्पष्ट पार्ने प्रयास गरेका छन् । बारामा आयोजित विस्तारित बैठकमा आफूहरू सुझाव संकलन जाँदा 'लखेटिएको' भन्दै बाहिरिएका भिडियोहरू भ्रमपूर्ण रहेको सांसद रहबर...