पोखरा । पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुने गण्डकीको टीम घोषणा भएको छ । गण्डकीको टीम कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रने छ । टोलीमा अञ्जली विश्वकर्मा, सिमाना...