बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले प्रदेश...