मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, ‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्ता पनि सहभागी
सोमबार, ३० असार २०८२, १९ : ४४
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र आवश्यक निर्णय हुने सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा विवादित अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् ।
उनले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज उठेको छ । तर, गुप्ताले हालसम्म न राजीनामा दिएका छन् न त प्रधानमन्त्रीले बर्खास्ती नै ।
कर्मचारीको सरुवामा घुसको डिल गरेको अभियोग गुप्तामाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण