शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आईपीएलको अक्सनपछि रातारात करोडपति बनेका एक आदिवासी युवा

काठमाडौँ । यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्, रोविन मिन्ज । आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो खेलाडीको...