बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले सडक पूर्वाधारका लागि प्रत्येक जिल्लालाई समान रूपमा बजेट व्यवस्था गर्न माग गरेकी छिन् ।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले ...