मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : आन्दोलनमा तपाईंको मन्त्री झण्डा हल्लाउँदै किन पुगे ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित...