शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह मण्डपमा ६३ जनाको हत्या, दुलहाले यसरी सम्झिए त्यो दिन

शनिबार अफगानिस्तानको काबुलमा आयोजित एक विवाह समारोहमा आत्मघाती हमला भएको थियो । उक्त हमलापछि आफ्नो सबै आशा निराशामा परिणत भएको दुलहाले बताएका छन् । टोलो न्यूजलाई दिएको अन्तरवार्तामा मिरवाइज...