शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धोती दिवस मनाउँदा मधेसी समुदायमाथि हेपाहापूर्ण र निषेधात्मक व्यवहार किन गर्‍यो राज्यले ?

इतिहासमै पहिलोपटक होला, सत्ता साझेदार दलकै अध्यक्ष र सरकारमै सहभागी मन्त्रीलाई त्यही सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरेको, त्यो पनि आफ्नो पहिचान झल्कने पहिरन लगाएर सांस्कृतिक दिवस मनाउँदा । यस घटनाले...