सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रणभूमि बन्ने खतरा बढ्दैछ !

इण्डो–प्यासिफिक  रणनीतिको विषय नेपालमा धेरै कम चर्चा हुने गरेको पाइन्छ । हाम्रा परराष्ट्र मन्त्री अमेरिका जानुभएपछि यो विषयमा चर्चा चल्न थालेको हो र यसबारेमा अमेरिकासँग सम्झौता भयो भएन भन्नेबारे बहस...