शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकपटक सुन ल्याउँदा विमानस्थलमा सेटिङ मिलाउन ५ लाख खर्च हुने मीनबहादुरको बयान

काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट गत मङ्सिर २१ गते त्रिवि भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट...