सर्लाही । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु...