बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री श्रेष्ठ ध्यान गराउँदै, प्रहरी भने प्रदर्शनकारीमाथि आक्रामक बन्दै

काठमाडौँ । शनिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान, महाराजगन्जमा ध्यान शिविर चलाए । ऊर्जा जागरणको एक दिवसीय कार्यशालामा गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतका प्रहरी सङ्गठनका उच्च अधिकारीहरू...