बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा मिटु अभियान सुरु गर्ने पत्रकारले निर्मातामाथि लगाएकी थिइन् आरोप, अदालतले तिरायो लाखौं डलर क्षतीपूर्ती

फ्रान्समा मीटू अभियान सुरुवात गर्ने महिलालाई पेरिसको अदालतले एक पुरुषकोे मानहानी गरेको भन्दै लाखौं डलर क्षतीपूर्ती दिन आदेश दिएको छ । उनले ती पुरुषमाथि अश्लील टिप्पणी गरेको आरोप लगाएकी  थिइन्...